राजनीति
चितवन,१५ फागुन। आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको...
काठमाडौँ,१५ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न रास्वपाले आज सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबारका...
काठमाडौँ,१३ फाल्गुन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित...
चितवन,१३ फागुन। चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु भएको छ ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले आज आमसभा गरेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै महाअभियान घोषणा गरेका व्यवसायी प्रसाईंले वित्तीय संस्थाबाट आजित...
काठमाडौं,१३ फाल्गुन। भावी राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आफ्नो पार्टी कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् । ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको...
काठमाडौं,१३ फागुन। राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र...
काठमाडौं, १३ फागुन। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको बताएका छन् ।सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका...
हेटौंडा,१३ फागुन । बागमती प्रदेश सरकारमा रहेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्। केन्द्रमा भएको राजनीतिक उतारचढावको कारण राप्रपाका प्रदेश सरकारको मन्त्री पदबाट शनिबार राजीनामा दिन लागेको हो। राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी ,उर्जा...
काठमाडौं,१३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको...
काठमाडौँ,१२ फाल्गुन। सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते नै टुंगो लागिसकेको एमालेले नै राष्ट्रपतिमा उम्मेदवार दिने जिकिर गरेका छन् । आज शुक्रबार संघीय संसद भवन वानेश्वरबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै...











