राजनीति

डा बाबुराम भट्टराईले भने: प्रचण्डमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ
-न्युजभित्तो

काठमाडौं,२१ फाल्गुन। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् । आज आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र...

प्रचण्डविरुद्ध फौजदारी अभियोगमा कारबाही अघि नबढाउन माओवादीको चेतावनी
-न्युजभित्तो

काठमाडौं,२१ फाल्गुन। नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता...

कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गरेर विश्वासको मत दिनुः प्रचण्ड
-न्युजभित्तो

धनगढी,२१ फाल्गुन। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । पत्रको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले...

आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन: गगन थापा
-न्युजभित्तो

काठमाडौँ,१९ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उहाँले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : सुवास नेम्वाङ
-न्युजभित्तो

काठमाडौं,१९ फाल्गुन। नेकपा (एमाले) का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी...

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१९ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने...

मत माग्दै सांसदहरुलाई रामचन्द्र पौडेलले पठाए पत्र
-न्युजभित्तो

काठमाडौँ,१८ फागुन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् । बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण...

आठ दलीय गठबन्धनका सांसदहरुको आज अभिमुखीकरण कार्यक्रम
-न्युजभित्तो

काठमाडौँ,१८ फाल्गुन। आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज हुने भएको हो । आज फागुन १८ गते दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम हुने भएको हो । राष्ट्रपतिको निर्वाचन तयारीका लागि नेपाली...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नबाट गोलो घेरा हटाइयो,अब घण्टीमात्रै हुने
-न्युजभित्तो

चितवन, १७ फागुन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गरे । उनले...

संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको भन्दै सबै मतदातालाई रामचन्द्र पौडेलले पठाए पत्र
-न्युजभित्तो

काठमाडौँ,१७ फाल्गुन। राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् । आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको...