राजनीति
काठमाडौं,१६ बैशाख। आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले तीनबटा निर्णय गरेको छ । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । बैठकले सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको...
चितवन,१६ बैशाख– भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल आफ्नो अडानमा अडिक रहेका छन् । उनले महानगरको मेयरको उम्मेदवारीबाट पछि नहट्ने अडान कायमै राखेका हुन् । उनलाई फकाउन प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण...
चितवन, १६ वैशाख । भरतपुर महानगरपालिकाको निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिनु भएका जगन्नाथ पौडेललाई चौतर्फी दवाव दिईरहेको समयमा माओवादीबाट बागी उठेकाहरुलाई भने हाइसन्चो भएको छ । माओवादीबाट बागी उठेका उम्मेदवारलाई फिर्ता गराउन कसैले पहल वा दवाव दिएको पाईदैन । माओवादीबाट...
काठमाडौं,वैशाख १६- नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका...
चितवन, १६ वैशाख । भरतपुर महानगरमा गठबन्धन विरुद्धका बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नहुने भएको छ। सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले...
चितवन, वैशाख १५–स्थानीय तहको निर्वाचन अन्तरगत भरतपुर महानगरपालिका वडा नं.९ को महिला सदस्यमा उम्मेद्वारी दिएकी बालकुमारी आचार्यको मनोनयन खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै मनोनयन पत्र जाँचबुझ गर्दा प्रतिनिधिसभा सदस्य वा प्रदेश...
भरतपुर,१५ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि...
भरतपुर,१५ बैशाख। राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान चितवन पुगेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणसमेत पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’...
चितवन, वैशाख १५- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटन गृहमन्त्री बालकृष्ण खाँण चितवन पठाएका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेको हो ।...
काठमाडौं,१५ बैशाख। सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारबिरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिइदिन अपिल गरेका छन् । बिहीबार अपिल जारी गर्दै उनले पाँचदलीय गठबन्धनको अपरिहार्यता सम्झिदिन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनेका छन्, “आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता...













