सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्रीपछि राज्यमन्त्री श्रेष्ठ पुगे चितवन


  •    न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार १२:२६ 
  • भरतपुर,१५ बैशाख। राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान चितवन पुगेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ ।

    यसअघि गृहमन्त्री बालकृष्ण खाणसमेत पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’ भरतपुर पुगेका थिए । भरतपुर आएलगत्तै राज्यमन्त्री श्रेष्ठ बागी उम्मेदवार पौडेललाई भेट्न उनको निवास पुगेका छन् । भरतपुर-७ कृष्णपुरस्थित निवासमा राज्यमन्त्री श्रेष्ठले पौडेलसँग छलफल गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.