खेलकुद

युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ । पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ...

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधी एपिएफलाई

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधी जितेको हो । टस जितेर फिल्डिङ...

पाँचौँ चितवन च्याम्पियनसीप फुटबलको उपाधी अभिषेक चर्चलाई

चितवन । चितवनको भरतपुरमा आयोजित हानामी पाँचौँ चितवन च्याम्पियनसीप फुटबलको उपाधी नवलपुरको अभिषेक चर्चले उचालेको छ । आइतबार भएको फाईनल खेलमा रजहरको अभिषेक चर्चले भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।...

कोपा अमेरिका फुटबल : अर्जेन्टिना स्तब्ध

ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर...

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

काठमाडौँ । प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।...

एपीएफलाई ६ गोल गर्दै जुगेडीको जु क्वाटर फाइनलमा

चितवन । भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आज सोमबारको खेलमा जु फुटबल क्लब जुगेडी विजयी भएको छ । जु फुटबल क्लबले ६–३ गोल अन्तरले सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारालाई पाखा लगाएर क्वाटर फाइनल प्रवेश...

पाँचौँ चितवन च्याम्पियनसिप : नारायणगढ फुटबल क्लब विजयी

चितवन । चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट १/१ गोल भएपछि पेनाल्टी सुटआउटबाट नारायणगढ फुटबल क्लब विजयी भएको हो । प्रतियोगताको पहिलो हाफमा नारायणगढ फुटबल...

आर्मीलाई पराजित गर्दै पुलिस क्लवले जित्यो प्रधानमन्त्री कपको उपाधी

काठमाडौँ /  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा...

चितवन च्याम्पियनसीप : उद्घाटन खेलमा फोर ब्रदर्श विजयी

चितवन । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित पाँचौँ चितवन च्याम्पियनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविका विजेता गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी भएको छ । गैँडाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै पराजित...

पाँचौँ चितवन च्याम्पियनसीप फूटबल शुरु

चितवन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप फूटबल २०७६ को उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि सरकार लागि...