खेलकुद

कोपा अमेरिका फुटबल : अर्जेन्टिना स्तब्ध

ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर...

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

काठमाडौँ । प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।...

एपीएफलाई ६ गोल गर्दै जुगेडीको जु क्वाटर फाइनलमा

चितवन । भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आज सोमबारको खेलमा जु फुटबल क्लब जुगेडी विजयी भएको छ । जु फुटबल क्लबले ६–३ गोल अन्तरले सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारालाई पाखा लगाएर क्वाटर फाइनल प्रवेश...

पाँचौँ चितवन च्याम्पियनसिप : नारायणगढ फुटबल क्लब विजयी

चितवन । चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट १/१ गोल भएपछि पेनाल्टी सुटआउटबाट नारायणगढ फुटबल क्लब विजयी भएको हो । प्रतियोगताको पहिलो हाफमा नारायणगढ फुटबल...

आर्मीलाई पराजित गर्दै पुलिस क्लवले जित्यो प्रधानमन्त्री कपको उपाधी

काठमाडौँ /  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा...

चितवन च्याम्पियनसीप : उद्घाटन खेलमा फोर ब्रदर्श विजयी

चितवन । एभरेष्ट क्लब भरतपुर ११ द्वारा आयोजित पाँचौँ चितवन च्याम्पियनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविका विजेता गैँडाकोटको फोर ब्रदर्श फुटबल क्लब विजयी भएको छ । गैँडाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई २ का विरुद्ध ३ गोल गर्दै पराजित...

पाँचौँ चितवन च्याम्पियनसीप फूटबल शुरु

चितवन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप फूटबल २०७६ को उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि सरकार लागि...

रङ्गशाला निर्माणमा सहयोग गर्न सरकार तयार छ : खेलकुदमन्त्री विश्वकर्मा

चितवन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले रामपुरमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका– १५ मा धुर्मुस– सुन्तली फाउण्डेसनको समन्वयमा निर्माण हुँदै गरेको रङ्गशालाको आज निरीक्षणका क्रममा उहाँले विकास र...

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस र आर्मी भिड्ने

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।...

कोपा अमेरिकाबाट नेमार बाहिरिए

ब्रासिलिया, (रासस/एएफपी) । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले...