खेलकुद

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने
-न्युजभित्तो

कास्की, २४ फागुन । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन...

आईपीएलको १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने
-न्युजभित्तो

चितवन,२३ फागुन ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ । भारतमा दुई वर्षपछि आईपीएल...

फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी
-न्युजभित्तो

भरतपुर, २२ फागुन । भरतपुरमा आज शनिबारदेखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ...

गौतमबुद्ध रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान, एक लाख तिरे कुर्चीमा नाम
-न्युजभित्तो

चितवन, १७ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्चीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले आज सोमबार पत्रकार सम्मेलन गर्दै “हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा...

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकियो
-न्युजभित्तो

काठमाडौ,१० फागुन । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई आइतबार राति भएको खेलमा काडिजले १-१ गोलको बराबरीमा रोक्यो। बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टिमले पेनाल्टीबाट गोल गरे।खेलको ३२ मिनेटमा लिओनल मेसीले गोल गरेर बार्सिलोनालाई पहिले अग्रता दिलाए। ८९ मिनेटमा...

चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको
-न्युजभित्तो

चितवन, ६ फागुन  ।  चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको छ । बुधबार (फागुन ५ गते) साँझ सम्पन्न फाइनल खेलमा लामा स्पोर्ट क्लब वीरेन्द्र नगरलाई सोझो सेटमा ३–० को अन्तरले पराजित गर्दै सगरमाथा रिकण्डिशन विजयी...

दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन ।  दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । डु प्लेसिसले बुधबार आफ्नो अफिसियल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् । उनले अब नयाँ च्याम्पर सुरु गर्ने समय आएको बताएका छन् । दक्षिण अफ्रिकाका...

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै,एपीएफ क्लब र नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने
-न्युजभित्तो

काठमाण्डौ , ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छ । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा...

स्पानिस ला लिगामा बार्सिलोनाको शानदार जित
-न्युजभित्तो

काठमाडौं, २ फागुन।  कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५\१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा...

नेपालबाट लामिछाने मात्र अटाए आइपिएल अक्सनमा,बाकी खेलाडी अटाएनन
-न्युजभित्तो

काठमाडौँ, ३० माघ । १४औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) २०२१ को अक्सनमा नेपालका सन्दीप लामिछाने मात्र अटाएका छन् ।नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम अक्सनका लागि दर्ता भएको थियो । तर आइपीएलका लागि १८ फेब्रुअरीमा हुने अक्सन लिस्टमा सन्दीपको नाम...