सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार १३:५० 
  • काठमाडौँ, ५ फागुन ।  दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । डु प्लेसिसले बुधबार आफ्नो अफिसियल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् ।

    उनले अब नयाँ च्याम्पर सुरु गर्ने समय आएको बताएका छन् । दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट खेलेका उनले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेष्टमा डेब्यु गरेका थिए ।  ३६ वर्षीय डु प्लेसिसले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् ।

    सन् २०१६ मा टेष्ट टिमको कप्तान बनेका डु प्लेसिसले २०२० मा कप्तानी पद छाडेका थिए । १४३ ओडिआई र ५० टी-२० आई खेलेका डु प्लेसिसले सीमित ओभरको क्रिकेट भने खेल्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
    गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम
    अनुमति बिना स्टिकरको प्रयोग निषेध
    • रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    • बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    • राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.