सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालबाट लामिछाने मात्र अटाए आइपिएल अक्सनमा,बाकी खेलाडी अटाएनन


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार ११:४९ 
  • काठमाडौँ, ३० माघ । १४औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) २०२१ को अक्सनमा नेपालका सन्दीप लामिछाने मात्र अटाएका छन् ।नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम अक्सनका लागि दर्ता भएको थियो । तर आइपीएलका लागि १८ फेब्रुअरीमा हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको छ ।

    बीसीसीआईले आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको छ, जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारू छ । नेपालबाट सन्दीपससित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएका थिए । तर अरूले अवसर पाएनन् ।

    कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन् । भारतका १६४ र ओभरसिज १२५ खेलाडी समावेश छन् । एसोसिएटबाट सन्दीपसहित ३ खेलाडी छन् । अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन अक्सन लिस्टमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.