खेलकुद

सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने
-न्युजभित्तो

काठमाडौं, १८ पुस । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट डेब्यु गर्ने भएका छन् । अष्ट्रेलियामा जारि बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा मेलवर्न स्टार्स विरुद्धकाे खेलमार्फत सन्दीपले हाेबार्टकाे लागि पहिलाे खेल खेल्दैछन् । पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध...

सन्दीप लामिछानेले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
-न्युजभित्तो

काठमाण्डौं, १७ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो...

बार्सिलोना र एइवर एक–एक गोलको बराबरीमा रोकियो
-न्युजभित्तो

काठमाडौं, १५ पुस ।  स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना एइवरसँग एक–एक गोलको बराबरीमा रोकिएको हो । खेलमा एइवरका लागि किके गार्सिया र बार्सिलोनका ओस्मान डेम्बेलेले गोल गरे । बराबरीले १५ खेलबाट २५ अंक...

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने
-न्युजभित्तो

काठमाडौं, १४ पुस ।  साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ ।दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय...

(एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने
-न्युजभित्तो

काठमाडौं, १३ पुस । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ ।एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो...

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले यूएइमा हुने टि टेन लिग खेल्ने
-न्युजभित्तो

चितवन, १३ पुस ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने टि टेन लिग खेल्ने भएका छन् । अलराउन्डर करण केसी, तिब्र गतिका बलर सोमपाल कामी र युवा खेलाडी कुशल मल्लले टि टेन लिग खेल्ने...

चितवन राष्ट्रिय निकुञ्जमा अखेटोपहार सहित तस्करीमा संलग्न पक्राउ
-न्युजभित्तो

चितवन, १३ पुस । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई...

टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट
-न्युजभित्तो

काठमाडौं , ९ पुस । यूएईमा आयोजना हुने चौथो संस्करणको अबुधाबी टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट भएसँगै सुसुप्त अवस्थामा रहेको नेपाली क्रिकेटमा नयाँ रक्तसञ्चार भएको छ । त्यसअघि पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको...

लिओनल मेसीले तोडे पेलेको कीर्तिमान
-न्युजभित्तो

काठमाडौं, ८ पुस । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल...

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त
-न्युजभित्तो

काठमाडौं, २ पुस । डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार...