सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकियो


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १४:१२ 
  • काठमाडौ,१० फागुन । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई आइतबार राति भएको खेलमा काडिजले १-१ गोलको बराबरीमा रोक्यो।

    बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टिमले पेनाल्टीबाट गोल गरे।खेलको ३२ मिनेटमा लिओनल मेसीले गोल गरेर बार्सिलोनालाई पहिले अग्रता दिलाए।

    ८९ मिनेटमा काडिजका फर्नान्डेजले पेनाल्टीमा बराबरी गोल फर्काए। बराबरीसँगै बार्सिलोनाले शीर्ष टिम एट्लेटिको म्याड्रिडसँगको अंक दूरी कम गर्ने अवसर खेर फालेको छ।

    शीर्ष स्थानको एट्लेटिकोको २३ खेलबाट ५५ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको २४ खेलबाट ५२ अंक छ भने बार्सिलोना २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    • विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.