Uncategorized

कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार
-न्युजभित्तो

काठमाडौं,६ फाल्गुन।  नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने बताएका छन् । भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका...

सभामुखको कार्यशैली ठिक भएन,एमसीसीमा बाधक बनेः बाबुराम भट्टराई
-न्युजभित्तो

काठमाडौँ,माघ २०। सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सभामुखको कार्यशैलीमा असहमति जनाएका छन् । एमसीसीबारे सभामुख अग्नि सापकोटाले समाधान गर्ने भन्दा समस्या खडा गरेको भन्दै डा। बाबुराम भट्टराईले उनको कार्यशैलीमा असहमति जनाएका...

एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित
-न्युजभित्तो

चितवन, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । २३ गतेदेखि शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले...

पूर्वपश्चिम राजमार्गको वसन्तचोकमा राजमार्ग अवरुद्ध (हेर्नुहोस् फोटो र भिडियो)
-न्युजभित्तो

भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घटना लगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ट्रकमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाईएको छ । केही बेरमा राजमार्ग नियमित सञ्चालन...

सरकारले कोभिड अति प्रभावितलाई १० हजार रुपैँयाका दरले उपलब्ध गराउने
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । सरकारले कोभिड अति प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैँयाका दरले उपलब्ध गराउने भएको छ। करीव ५ लाख विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद उपलव्ध गराउने प्रक्रिया अघि बढाएको भन्दै अर्थ मन्त्रालयले सूचना जारी...

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन ।  शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी...

अनलाइनबाट विद्यार्थी भर्ना लिइने
-न्युजभित्तो

चितवन, २८ जेठ । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार...

खोप लगाउन दबाब
-न्युजभित्तो

चितवन, २५ जेठ । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप...

महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग
-न्युजभित्तो

कञ्चनपुर, २३ वैशाख । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा...

नेपाली कांग्रेस भरतपुर नगर समितीको नवबर्ष २०७८को शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ वैशाख  । नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान कार्यक्रम सहित २०७८को भित्तेपात्रो विमोचन गरेको छ। नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको कार्यक्रम नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...