Uncategorized

निकुञ्जका बँदेल सौराहाका होटलमा, तालिमप्राप्त कुकुर प्रयोग गरी सुरक्षा जाँचमा कडाई

चितवन : जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका...

अतिक्रमण रोक्न जनप्रतिनिधिको सक्रियता

चितवन, भरतपुर महानगरपालिका वडा नम्बर ११ हुँदै जाने केरुङ्गा घोलको अतिक्रमण रोकि व्यवस्थापनका लागि बिहीबार सिमाङ्कन गर्दै प्रदेश साँसद बिजय सुवेदी । तस्बिर : न्यूजभित्तो ...

वैशाख ५ गते नेपालको भू उपग्रह प्रक्षेपण हुने

–सुभानु आचार्य ललितपुर, ३ वैशाख  नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका...

ट्रकमा कार ठोक्किँदा छ घाइते

चितवन, ३ वैशाख  : भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४...

अर्थमन्त्री समक्ष उद्योगीका समस्यै समस्या समस्या छिट्टै हल हुँदैछन् ः अर्थमन्त्री खतिवडा

भरतपुर ः २ वैशाख ः भरतपुरमा सोमबार आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थमन्त्री समक्ष समस्यै समस्या प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले व्यवसायमा देखिएका समस्या सुनाएका थिए । कतिपयले आफ्नै उद्योगका समस्या प्रस्तुत गरे भने कतिपयले संस्थागत रुपमा समस्या राखेका...

सार्वजनिक शौचालयको अभाव छ चितवनमा

चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै...