Uncategorized

सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
-न्युजभित्तो

उदयपुर (गाईघाट), १४ चैत । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने...

नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई
-न्युजभित्तो

चितवन, ९ चैत । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो । सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम...

गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन
-न्युजभित्तो

गण्डकी, ८ चैत । नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन्...

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा
-न्युजभित्तो

संयुक्त राज्य अमेरिका, २३ पुस । आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट...

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड
-न्युजभित्तो

चितवन, १२ असोज। भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन...

पेप्सीकोला दुर्घटना अपडेटमा दुई जनाको ज्यान गयो, १४ जना घाइते
-न्युजभित्तो

काठमाण्डौ,१७ भदौ । काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् । बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७...

 अर्थतन्त्र चलायमान हुन नसक्दा व्यवसायी पसल बन्द गर्ने स्थितिमा
-न्युजभित्तो

चितवन,२२ साउन । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् । “विगतमा...

रकम अभावले रोकियो प्रदर्शनी केन्द्रको स्तरोन्नति
-न्युजभित्तो

चितवन,४ जेठ। देशकै ठूलो चितवन प्रदर्शनी केन्द्रको आवश्यक रकम अभावमा स्तरोन्नति रोकिएको छ । गेष्ट हाउस, सचिवालयका लागि भवन, फायर फाइटिङ (अग्नी नियन्त्रक यन्त्र) को काम अझै बाँकी छ । आवश्यक संरचना विस्तार गर्न नसकेको कारण पनि अपेक्षित लाभ...

चितवन २ उपनिर्वाचनः मतदान केन्द्र निर्माणको काम धमाधम
-न्युजभित्तो

चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी...

चितवन ३ मा गठबन्धन : अस्पताल निर्माण र स्तरोन्नतीलाई प्राथमिकता
-न्युजभित्तो

चितवन, कात्तिक १७। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत लोकतान्त्रिक–बाम गठबन्धनले आज २२ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । भरतपुरमा भएको एक कार्यक्रममा उम्मेदवारको प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक भएको हो । सार्वजनिक घोषणापत्रमा चितवनको विकास र समृद्धिलाई सस्थागत गर्ने गरि कार्यक्रम...