चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने
न्युजभित्तो/२२ असार २०७९, बुधबार १२:४०
चितवन,असार २२-
चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले आज (बुधबार) एक सूचना जारी गर्दै चालु आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक कारोबार ७ दिन अगावै बन्द हुने जानकारी दिएको हो । असार ३ गते लेखा समूहको बैठक र असार ५ गते कार्यालय प्रमुखहरुको बैठकमा समेत ७ दिन अगावै आर्थिक कारोवार बन्द गर्नुपर्ने बिषयमा जानकारी गराइएको कार्यालयले जनाएको छ ।