समाज
चितवन,६ श्रावण। चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बस र विङगर गाडी आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विङगर चालक रुपन्देहीको बुटवल नगरपालिका २ का २५ वर्षीय कमल दर्जी रहेका छन् । बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर...
नवलपुर, साउन ५। बर्खा लागेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ ।कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो बासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि...
चितवन, साउन ५। चितवनमा वन क्षेत्रको जग्गा प्रयोग गर्नेले प्रति हेक्टर वार्षिक ४० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । वन मन्त्रालयले यसअघिको २०५१ को वन नियामवलीलाई खारेज गरेर नयाँ नियामवली जारी गरी नयाँ व्यवस्था गरेको हो । चितवन जिल्ला भित्री मधेसमा...
चितवन,५ श्रावण। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ बताए...
ठोरी,५ श्रावण। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।सतर्कतका मध्यान्ह...
चितवन, साउन ४। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन ।उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा...
चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् । पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गयराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा...
चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नागरिकलाई सास्ती दिने काम गरेको छ । पत्रकार कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाव दिन प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् । उनीहरुले सेवाग्राहीलाई कार्यालयमा...
चितवन,साउन ३। चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ-५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो । कल्पनाले २२ वर्षिया युवतीलाई...
चितवन, साउन २। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कुटपिटको घटनामा संलग्न कर्मचारीहरुलाई रिहा नगरे ब्ल्याक आउट गर्ने धम्की दिएका छन् । आज (सोमबार) आफूलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका प्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत...














