सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह पक्राउ


  •    न्युजभित्तो/३ श्रावण २०७९, मंगलवार १३:५३ 
  • चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् ।

    पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गयराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा हाजिर भएका हुन् । सिंहसँग घटनाको विषयमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार नै सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए ।

    उनलाई तत्का पक्राउ पर्न नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गर्दै पक्राउ गर्न माग गरेका थिए । सिंह पक्राउ परेसंगै आठ जना नै प्रहरी हिरासतमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.