सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वार्षिक कार्यसम्पादन मूल्यांकनमा चितवन प्रहरी सर्वाेत्कृष्ट


  •    न्युजभित्तो/६ भाद्र २०७९, सोमबार ११:१५ 
  • चितवन, भदौ ६। वार्षिक कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमध्ये चितवन सर्वाेत्कृष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वार्षिक औसत अंक ८८.९८ का साथ जिल्ला प्रहरी कार्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो ।उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

    आर्थिक वर्ष २०७८/७९ मा प्रहरी परिचालन र दैनिक कार्य सम्पादनलाई प्रभावकारी, व्यवस्थित एवं परिणाममुखि बनाउने उद्देश्यले प्रदेश प्रहरी कार्यालय र सम्पादित कार्यलाई वस्तुनिष्ठ बनाउन मासिक मूल्यांकन मापदण्ड–२०७८ तयार गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को लागि पनि वार्षिक कार्यसम्पादन सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.