सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध


  •    न्युजभित्तो/१६ मंसिर २०७९, शुक्रबार १४:४१ 
  • चितवन, १६ मंसिर ।  नारायणी नदी किनारको चौरमा प्लाष्टिकजन्य फोहोर गाडेर चितवन महोत्सव गर्ने तयारी भइरहँदा उक्त कार्यको चर्काे विरोध भइरहेको छ ।

    भरतपुर महानगरपालिकाको स्वीकृतिमा उद्योग वाणिज्य संघ चितवनले १५० टेक्टर फोहोर नदी किनारमा गाडेर चौर सम्याएको छ । वातावरण संरक्षणकर्मी र अभियान्ताहरुले भने उक्त फोहोरले वातावरण र जलचरमा गम्भिर असर पु¥याउने भन्दै उक्त फोहोर निकालेर अन्यत्र लैजान माग गर्दै आएका छन् । उनीहरुको माग महानगर र उवासंघले भने सुनेको नसुन्यै गरेको छ । आन्तरिक पर्यटकिय स्थलको रुपमा विकास हुँदै गरेको स्थानमा बजारको फोहोर डम्प गरिएपछि त्यसको विरोध स्वरुप अभियान्ताहरुले आज भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै छन् ।

    ‘आज १ बजे नारायणी नदीमा फोहोर डम्प गरी त्यसको माथि महोत्सव मनाउन लागिएको विरोधमा हामी भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदैछौं’, बेटर चितवनको संस्थापक सदस्य एवम् नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.