सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामना-५ ठङराङमा लटरम्म फलेको सुन्तला


  •    न्युजभित्तो/१६ मंसिर २०७९, शुक्रबार १६:५० 
  • चितवन, १६ मंसिर।  चितवनको इच्छाकामना–५ ठङराङमा यसबर्ष लटरम्म फलेको सुन्तला फलेको छ । अहिले यहाँ उत्पादन भएको सुन्तला बजारमा जान थालेको छ । तामिन क्षेत्रका धेरै सुन्तलाको बोट मरेपनि ठङराङको बगैँचामा एउटा बोटमा तीन कुन्टलसम्म सुन्तला फलेको तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर नेपालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ठङराङको सुन्तला बगैचामा पहेँलपुर भएर सुन्तला पाकेका छन् । हरेक बोटमा लटरम्म सुन्तला फलेको देख्न सकिन्छ ।’ यहाँ उत्पादन भएको सुन्तला पुस महिनासम्ममा टिपेर बजार पठाइन्छ । यहाँको सुन्तलाको मुख्य बजार क्षेत्र मुग्लिन हो । यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो छ,मनकामना र तामिनको सुन्तलामा केही फरक छैन,नेपालले भन्नुभयो ।

    तस्विर 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.