समाज
चितवन, २४ पुस । यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध फेरि सर्वोच्च अदालतमा रिट परेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट...
चितवन,२४ पुस। हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख...
भरतपुर, २४ पुस । पश्चिम चितवन पत्रकार मञ्चमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएकाे छ । समितिकाे अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन हुनुभएकाे हाे । प्रथम अधिवेशनले २ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा...
चितवन, पुस २३ । रत्ननगर नगरपालिकाका जनप्रतिनिधिलाई नागरिकले भोगेका विभिन्न समस्याबारे प्रश्न गरेका छन् । नगरपालिकाको शुक्रबार सम्पन्न प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गरेका हुन् । कार्यक्रममा ३० बढी नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा...
चितवन,२३ पुस। भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न समाजिक सुधार र विकास निर्माणको कामहरुमा नागरिकले दुई दर्जन बढी गुनासो गरेका छन् । भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९÷८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाईमा नागरिकले सरकारी निकायहरुको कार्यशैलीप्रति प्रश्न उठाएका...
चितवन,२३ पुस । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा चार वटा ठूला डिप ट्युबेल सिँचाई प्रणालीको उद्घाटन गरेकी छन् । शुक्रबार भरतपुर महानगर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ डिप बोरिङको उद्घाटन गरेकी हुन् । चितवन भूमिगत...
काठमाडौँ,२३ पुस । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिंदै जाँदा प्रदूषण पनि दिनप्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले...
चितवन, २१ पुस । जिल्लाको पहाडी क्षेत्रमा लगाईएको गाँजा र अफिम प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिगाहमा लगाईएको गाँजा र ७ कठ्ठामा लगाईएको अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका...
चितवन, २१ पुस । कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ । प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार...
चितवन, २० पुस। कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि...















