समाज

स्थानीयसँगै भुईंमा बसेर समस्या सुन्दै कालिका नगरप्रमुख विनोद रेग्मी
-न्युजभित्तो

चितवन, २६ पुस । जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दै आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र...

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियो
-न्युजभित्तो

चितवन,२५ पुस । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैंडा मृत भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा आइतबार विहान गैंडा मृत्त भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।...

१४औँ संस्करणको ‘चितवन महोत्सव’ आजदेखि सुरु
-न्युजभित्तो

चितवन,२५ पुस ।  १४औँ संस्करणको ‘चितवन महोत्सव’ सोमबारदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएको महोत्सवको बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले समुद्घाटन गरेका छन् । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन...

संसदबाट सम्बोधन गर्दै रवि लामिछानेले दिए चितवन २ का मतदातालाई विशेष धन्यवाद
-न्युजभित्तो

चितवन, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदबाटै चितवन क्षेत्र नं.२ का मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । आजदेखि सुरु भएको संसदको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले नेपालभरबाट नै सबैभन्दा धेरै...

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु
-न्युजभित्तो

कैलाली,२५ पुस । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र...

राष्ट्रिय निकुञ्जको वन्यजन्तुबाट पूर्वी नवलपरासीका स्थानीय मर्कामा
-न्युजभित्तो

चितवन, पुस २५ । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने...

नारायणीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई कम्पनीको प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२५ पुस । नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै पनि निर्माण कम्पनीले...

चितवन महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने
-न्युजभित्तो

चितवन,२५ पुस । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १४औँ चितवन महोत्सव आजदेखि नारायणनी नदी किनारमा सुरु हुँदै छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनकले जनाएको छ । यस पटक महोत्सव उद्घाटनअभि शोभा यात्रा...

रत्ननगरका २५० विपन्न नागरिकले पाए स्वास्थ्य बिमाको परिचयपत्र
-न्युजभित्तो

चितवन,२४ पुस । रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्र वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गरेका हुन् । उनले निःशुल्क स्वास्थ्य बिमा फागुन १...

डेढ सय विद्यार्थी एउटै कक्षामा
-न्युजभित्तो

गोलबजार,२४ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो ।...