समाज

सन्दीप लामिछाने आज रिहा हुँदै
-न्युजभित्तो

काठमाडौं,२९ पुस । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा...

हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो
-न्युजभित्तो

चितवन, २८ पुस ।  चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
-न्युजभित्तो

मध्यबिन्दु,२७ पुस। यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी...

चितवनका तरकारी किसानलाई उत्पादन खर्च पनि नउठ्ने हो कि भन्ने चिन्ता
-न्युजभित्तो

चितवन,२७ पुस।   चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले यस वर्ष एक बिघामा काउली, एक बिघामा बन्दा, १० कठ्ठामा फर्सी, १० देखि १२ कठ्ठामा केराउ, फर्सी, मूला र भेन्टा लगाएका छन् । एक वर्षअघि मूल्य नपाएपछि बन्दा खेतीमा डोजर लगाएर...

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित
-न्युजभित्तो

नवलपुर,२७ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भन्नुभयो, “यसले...

घरायसी विवादमा श्रीमतीको हत्या
-न्युजभित्तो

सुरुङ्गा (झापा), २७  पुस। झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।...

परीक्षाको नतिजा फर्ने यातायात कार्यालय प्रमुख र डिएसपीलाई आठ महिना कैद
-न्युजभित्तो

काठमाडौँ,२७ पुस । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा नतिजा फेरबदल गर्ने यातायात कार्यालय एकान्तकुना, सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालिन प्रमुख आनन्दकेशरी पोखरेललाई आठ महिना कैद र नौ हजार जरिवाना भएको छ । परीक्षाको नतिजा फेरबदल गरेको र राजस्व...

चितवनको कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी
-न्युजभित्तो

चितवन,२६ पुस।  चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा स्वत स्थायीको माग राख्दै कांग्रेस तथा माओवादी निकट कर्मचारीहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा कांग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले करारमा रहेका कर्मचारीलाई स्वत...

चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु, नेपाली उत्पादनबारे जानकारी लिन सकिने
-न्युजभित्तो

चितवन, २६ पुस । नारायणगढमा जारी १४ औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पो आज मगलबारबाट सुरु भएको छ ।भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उपमेयर अधिकारीले नेपाली युवा उद्यमीहरूले गरेको यो प्रयास...

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला परे
-न्युजभित्तो

 चितवन,२६ पुस। चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका...