समाज

चितवनका पत्रकारहरुको कालिका नगरपालिकाद्वारा १० लाखको दुर्घटना बिमा
-न्युजभित्तो

चितवन,१८ पुस । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले...

भरतपुरको पार्वतीपुरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-न्युजभित्तो

चितवन,१८ पुस । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा बितरण गरेका...

चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा गर्न कालिका नगरपालिकासँग सम्झौता
-न्युजभित्तो

चितवन, १८ पुस । कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख बिनोद रेग्मी...

सञ्चालनमा आयो नेपाल-भारत जोड्ने ६ लेनको पुल
-न्युजभित्तो

काँकडभिट्टा,१८ पुस । पूर्वीनाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’। आइतबारदेखि सञ्चालनमा आएको उक्त पुल पाँच सय ७५ मिटर लामो छ। तस्बिरस् चन्द्रकला भण्डारीरराससपूर्वीनाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’। आइतबारदेखि...

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१८ पुस ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । मन्त्री...

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा हुने
-न्युजभित्तो

चितवन,१८ पुस। होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै...

आगलागी परेर ज्यान गुमाएका ४० वर्षीय पाण्डे भने- ‘बाबा अलवेज लभ्स यू, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा’
-न्युजभित्तो

कम्बोडिया, १५ पुस । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले...

आगामी पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
-न्युजभित्तो

कास्की, १५ पुस ।  देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन...

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, तीन घाइते
-न्युजभित्तो

मकवानपुर,१५ पुस । धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको...

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन
-न्युजभित्तो

त्रिवेणी,१५ पुस । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले डल्फिन देख्नुभएको थियो । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने...