सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदबाट सम्बोधन गर्दै रवि लामिछानेले दिए चितवन २ का मतदातालाई विशेष धन्यवाद


  •    न्युजभित्तो/२५ पुष २०७९, सोमबार १४:३५ 
  • चितवन, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदबाटै चितवन क्षेत्र नं.२ का मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    आजदेखि सुरु भएको संसदको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले नेपालभरबाट नै सबैभन्दा धेरै मतान्तरले जित दिलाउन सफल भएको भन्दै आफ्नो क्षेत्रका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । ‘हामीलाई छोटो समयमै संसद भवन प्रवेश गराउनुहुने सम्पूर्ण मतदाताहरुप्रति विशेष आभार प्रकट गर्दछु । मलाई भारी मतान्तरले विजयी गराउनु हुने मतदाताहरुप्रति यही संसदबाट पुनः धन्यवाद दिन चाहन्छु ।’ 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.