समाज

यती एयरलाइन्सको विमान दुर्घटनाका ३ शव महिला–पुरुष पहिचान भएन, २३ जनाको सनाखत
-न्युजभित्तो

पोखरा, २ माघ । यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको पोखरास्थित सेती...

पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना
-न्युजभित्तो

काठमाडौं, १ माघ । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि...

नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने
-न्युजभित्तो

चितवन,१ माघ । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको...

आज देवघाटमा माघे संक्रान्ति मेला
-न्युजभित्तो

चितवन,१ माघ । पवित्र धार्मिकस्थल देवघाटमा आज माघे संक्रान्ति मेला लागेको छ । मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका छन् । त्रिशुली र कालिगण्डकीको संगमस्थल बेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेलामा सहभागी हुन भारतलगायत विभिन्न...

अब छिटै क्रिकेट मैदानमा फर्किन्छु, सन्दीप लामिछाने
-न्युजभित्तो

काठमाडौं, २९ पुस। बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो...

क्रिकेटर सन्दीप लामिछाने धरौटी बुझाएर छुटे
-न्युजभित्तो

काठमाडौं,२९ पुस । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको...

थारू बस्तीमा सुरु भयो माघीको रौनक
-न्युजभित्तो

राँझा,२९ पुस । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी...

देवघाट मेलाः पाँच लाख भक्तजनको व्यवस्थापन गरिने
-न्युजभित्तो

नवलपुर,२९ पुस ।  माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नवलपुर, चितवन र...

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने
-न्युजभित्तो

चितवन,२९ पुस । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति...

सौराहाका व्यावसायीको समस्या क्रमश समाधान गर्छुः गृहमन्त्री लामिछाने
-न्युजभित्तो

चितवन,२९ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो (बिहिबार) लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग...