समाज
काठमाडौँ,१५ फाल्गुन। जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार...
काठमाडौं, १५ फागुन। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका हो । लेबल...
माडी (चितवन), १४ फागुन । होटल ब्यबसायी संघ चितवन, माडी इकाईले आयोजना गरेको एक हप्ते व्यक्तित्व विकास एवम् उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ, चितवनको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठको...
भरतपुर, १४ फागुन । ब्राइट स्टार नेपाल चितवनको चौथो वार्षिक साधारणसभा तथा अधिवेशसन शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको संस्थाले एक कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर...
चितवन, ११ फागुन। खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकिएको छ । खेलको लागि वडा नं. ५ स्थित निर्माणाधिन खैरहनी रंगशाला उपलब्ध गराउने अनुमति दिएको पालिकाले ठेकेदार कम्पनीसँग समन्वय नगरिदिँदा प्रतियोगिता रोकिएको हो । प्रतियोगिताको लागि...
बाजुरा, १० फाल्गुन। बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २...
चितवन,१० फागुन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...
विराटनगर, ९ फागुन। विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको...
चितवन,९ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । आज बिहान...
चितवन,८ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३० को अर्जुन दर्जी र एक नाबालक रहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी...













