सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीका होटल व्यवसायीलाई व्यक्तित्व विकास एवम् उद्घोषण तालिम


  •    न्युजभित्तो/१४ फाल्गुन २०७९, आईतवार ०८:२० 
  • माडी (चितवन), १४ फागुन । होटल ब्यबसायी संघ चितवन, माडी इकाईले आयोजना गरेको एक हप्ते व्यक्तित्व विकास एवम् उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ, चितवनको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

    माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महत्तो प्रमुख अतिथि, होटल ब्यबसायी संघ, चितवनका अध्यक्ष केशब हडखोले बिशिस्ट अतिथि रहनु भएको थियो । माडी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरण चौधरी,

    कार्यक्रम संयोजक नारायण सुबेदीले स्वागत गर्नुभएको कार्यक्रम माडी वसन्तपुर स्थित होटल प्याराडाइजमा संचालन गरिएको हो । मनोज पन्त र करिश्मा थापाले तालिम प्रदान गर्नुभएको हो ।

    तालिम समापन समारोह प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । पुनः यहि फाल्गुण महिना भित्र होटल ब्यबसायी संघ, चितवन माडी इकाईले २० जनाको लागि कुक सम्बन्धी तालिम संचालन गर्ने अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.