सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध गाँजा ओसारपसारमा संलग्न नाबालकसहित दुई जना पक्राउ


  •    न्युजभित्तो/८ फाल्गुन २०७९, सोमबार ११:४२ 
  • चितवन,८ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३० को अर्जुन दर्जी र एक नाबालक रहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    गएराती १ बजेको समयमा अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरी टोलिले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित सडक खण्डमा पिप्लेबाट लोथरतर्फ आउदै गरेको बा ३ च २५०४ नम्बरको टाटा डिआई गाडिमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको ५३ किलो लागूऔषध गाँजा फेला परेको पण्डितले बताए ।

    गाडी र निज दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.