समाज

जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पर्ने
-न्युजभित्तो

तनहुँ,८ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका...

देवघाटमा पाँच अर्ब ९६ करोड लागतमा कालिका कालीगण्डकी जलविद्युत आयोजना बन्ने
-न्युजभित्तो

चितवन,८  फागुन । तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो ।...

भरतपुरमा गुण एयरको उडान हुन दुई हप्ता लाग्ने
-न्युजभित्तो

चितवन,७ फागुन । बिगत १० दिनदेखि बन्द रहेको गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने भएको छ । जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र...

हिउँद नसकिँदै गर्मी बढ्यो
-न्युजभित्तो

चितवन, ७ फागुन।  यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ...

चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश फेला
-न्युजभित्तो

चितवन, ५ फागुन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंमृत गैंडाको अवषेश भेटियो छ । डिजिजन बन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै...

करिश्माको उजुरीमा युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ
-न्युजभित्तो

काठमाडौं,५ फागुन । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको...

सरकारी बेवास्ताले चित्रवन रंगशाला वर्षाैदेखि अलपत्र
-न्युजभित्तो

चितवन,५ फागुन। सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ। साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय...

कार्यसम्पादन मूल्यांकनमा ६ महानगर मध्ये भरतपुर महानगरपालिका पहिलो
-न्युजभित्तो

चितवन, ५  फागुन । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस...

जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार
-न्युजभित्तो

चितवन,४ फागुन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भयको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय...

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे अस्पतालमा
-न्युजभित्तो

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि...