समाज
चितवन,१८ फाल्गुन। चितवनको इच्छाकामना गाँउपालिकाको मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित भएको छ । मुग्लिन पुल वरपर प्लास्टिकजन्य फोहोर र पानीका बोत्तल थुप्रिएका छन् । बिगत एक वर्षदेखि पुल वरपर प्लास्टिकजन्य फोहोर र पानिका बोत्तल थुप्रिँदा पनि सरोकारवालाहरुको ध्यान गएको छैन...
चितवन, १८ फागुन। भरतपुर महानगरपालिका १० स्थित कामाना चोकमा एक युवती मृत फेला परेकी छिन् । आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हो । उनी कामाना चोकमा डेरागरी बसेर मैयाँदेवी कन्या कलेजमा...
काठमाडौं,१८ फागुन। बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले...
चितवन, १८ फाल्गुन। चितवनमा आज विहान एक युवती को शव फेला परेको छ । भरतपुर महानगरपालिका १० कामाना चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान ११ बजे भेटिएको हो । उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी...
चितवन,१७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो । ...
चितवन,१७ फागुन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ ।महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक...
भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको छ । महानगरले जग्गाको वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो । महानगरले जग्गालाई विभिन्न दश क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज...
चितवन,१६ फागुन । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका...
बैतडी,१६ फाल्गुन। बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज...
तनहुँ,१५ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज...












