समाज
चितवन,४ फागुन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको काम सुरु भएको छ । नदी किनारको ६५० मिटरको दुरीमा सिढि र चौतारीसहितको तटबन्धको काम सुरु भएको हो । त्यसको लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम...
चितवन, ३ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले बिगत ६ महिनामा २० पटक खाद्य बजारको अनुगमन गरेको छ । कार्यालयले सार्वजनिक गरेको अर्ध वार्षिक प्रगति विवरणमा प्रथम त्रैमासिकमा १० वटा र दोस्रो त्रैमासिकमा १० वटा खाद्य...
चितवन,३ फागुन । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘नारायणी नदी सम्मेलन–२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो । ग्रिन पिक्सेलका परामर्शकता वासुदेव न्यौपानेले...
चितवन,३ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा...
चितवन, २ फागुन । पत्रकार हिरालाल आचार्यलाई समाचार संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख भदनभक्त अधिकारीबाट भएको दुव्र्यवहारको पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु...
मकवानपुर,२ फागुन । बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा...
काठमाडौं,२ फागुन । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से...
चितवन, २ फागुन । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने...
भरतपुर, २ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । एक समारोहबीच वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय...
तनहुँ,१ फागुन । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो । देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले...














