समाज

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण
-न्युजभित्तो

चितवन,२ चैत्र। चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम...

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु
-न्युजभित्तो

मकवानपुर,१ चैत्र। पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन...

१४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर
-न्युजभित्तो

चितवन,१ चैत्र। भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको...

नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै
-न्युजभित्तो

रुपन्देही,३० फाल्गुन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियो । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ । ११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६...

जापानमा १२ वर्ष अघि पत्रकार महासंघ स्थापना गर्ने चितवनका पाँच पत्रकार सम्मानित
-न्युजभित्तो

टोकियो, ३० फागुन । जापानको राजधानी टोकियोमा चितवनका पाँच जना पत्रकार सम्मानित हुनु भएको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले बिषेश समारोहका बीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको...

आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द
-न्युजभित्तो

दमौली,२८ फाल्गुन। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२...

सिन्धुलीमा बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुनेको संख्या ६ जना पुगे
-न्युजभित्तो

सिन्धुली,२८ फाल्गुन। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु...

जुम्लामा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
-न्युजभित्तो

जुम्ला,२८ फाल्गुन। जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ...

कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छः प्रमुख रेग्मी
-न्युजभित्तो

चितवन,२८ फाल्गुन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए...

चितवनमा डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाइने
-न्युजभित्तो

चितवन,२६ फाल्गुन। गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर...