समाज

१२ दिनदेखि हराएका सुरेशकुमार गुरुङ मृत भेटिए
-न्युजभित्तो

डुम्रे,२९ बैशाख। तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए
-न्युजभित्तो

चितवन,२८ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।  निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको १२...

कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला
-न्युजभित्तो

चितवन,२८ वैशाख ।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो । विभिन्न पाँच सुत्रिय माग पेश गदै २ महिना अगाडि...

धादिङका होटल सञ्चालकले गरे खाजा खान आएका ग्राहकको छुरा हानी हत्या
-न्युजभित्तो

धादिङ,२८ वैशाख । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक...

प्रेस युनियन चितवनमा पदाधिकारी र सदस्य निर्विरोध, अध्यक्षमा मतदान हुँदै
-न्युजभित्तो

चितवन, २७ वैशाख । नेपाल प्रेस युनियन चितवनको आज भईरहेको नवौं अधिवेशनमा अध्यक्ष बाहेकका पदमा निर्विरोध भएको छ । अध्यक्षमा अनिल ढकाल र सूर्यप्रसाद अधिकारीबीच मतदान भईरहेको हो । निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्ष सिन्धु ढकाल, खुल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी,...

चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने
-न्युजभित्तो

चितवन,२७ वैशाख। चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने भएका छन् । देशव्यापीरुपमा भ्रष्टचार र कुशासनको विरुद्ध जनलहर देखिएपछि त्यसलाई अझ सशक्त बनाउन चितवनका कवि, लेखक र कलाकारहरु सडकमा उत्रन लागेका हुन् । भोलि बिहीबार...

प्रेस चौतारीको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी, एमाले चितवनले दियो एक लाख बढी
-न्युजभित्तो

चितवन, २६ बैशाख । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ ।  एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार...

नौ महिनामा सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरे
-न्युजभित्तो

चितवन,२६ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २ लाख २१ हजार...

कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक जना पक्राउ
-न्युजभित्तो

चितवन,२२ वैशाख। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई जितपुर सिमरा उपमहानगरपालिका–२...

नवलपुरमा घडियाल संरक्षणका लागि काव्य उत्सव
-न्युजभित्तो

नवलपुर,२२ वैशाख। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो ।...