समाज

लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो
-न्युजभित्तो

चितवन, ३ जेठ । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडा घटाएको छ ।  निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०\१० रुपैयाँले मूल्य घटाए लगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक...

‘लम्पी स्किन’ रोगबाट धमाधम मर्न थाले पशुचौपाया
-न्युजभित्तो

बैतडी,३ जेठ । बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् । समस्याका रूपमा फैलिएको लम्पी...

गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घट्यो
-न्युजभित्तो

चितवन,३ जेठ। गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घटन् थालेपछि किसानहरु चिन्तित बनेका छन् । आर्थिक मन्दीसँगै कुखुराको उत्पादन लागत बढिरहेको समयमा गर्मी महिनामा कुखुरा पालनको लागि उपयुक्त नहुने भएकोले उत्पादन घट्न गएको हो । उत्पादन घटेसँगै चितवनका कुखुरापालक किसान...

भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी मावि जस्तै उत्कृष्ट बनाउँछु: मेयर दाहाल
-न्युजभित्तो

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै नमुना बनाउने बताएकी छन् । भरतपुर–२५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सोसीमा विद्याथीहरुलाई शैक्षिक सामग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशकै उत्कृष्ट स्थानमा रहेको नारायणी मावि...

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव
-न्युजभित्तो

चितवन,२ जेठ । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला  चार नाबालक-नाबालिकासहित सात सय ५८  कैदीबन्दी...

पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती
-न्युजभित्तो

चितवन,१ जेष्ठ चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको...

नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु
-न्युजभित्तो

त्रिवेणी,१ जेठ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

चितवनको पर्सा बजारमा बस दुर्घटनाः ३१ जना घाइते
-न्युजभित्तो

चितवन, १ जेठ । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा...

चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित
-न्युजभित्तो

चितवन,३१ वैशाख । चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यस वर्ष वैशाख महिनामा कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । हुर्कदै गरेको मकैको बोट घोगा लाग्ने बेलामा ओइलाएर सुक्न थालपछि...

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडियो
-न्युजभित्तो

चितवन,३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर...