समाज
चितवन,२० वैशाख। बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा...
काठमाडौं, २० वैशाख। भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार सूर्यविनायक–७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भ¥याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार...
चितवन,२० वैशाख। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका...
चितवन,२१ वैशाख। सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ...
रौतहट,२१ वैशाख । रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको संयुक्त टोलीले गरुडा...
चितवन,२० वैशाख। चितवनका पोल्ट्री र दाना व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले सफल व्यवसायी शंकरप्रसाद कँडेलले आत्महत्या गर्नुपर्ने अवस्थाबारे अबिलम्ब सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाट,...
कन्चनपुर, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्तामध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्यासको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ। हिमपहिरोले मंगलबार दिउँसो...
चितवन,२० वैशाख। मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ । पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले...
चितवन,१९ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते भरतपुर–११ मा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भरतपुरको पुरानो मेडिकल कलेजमा...
मलेखु,१९ बैशाख। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट...











