समाज

कारसँग ठोक्किएर त्रिशुली किनारमा बस खस्दा २० जना घाइते
-न्युजभित्तो

धादिङ, ३२ जेठ । इच्छाकामना गाउँपालिका फिस्लिङ बजारनजिक आज बिहान ७ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परी २० जना घाइते भएका छन् । ५ जना गम्भीर घाइते भएका छन् । बसमा ४५ जना यात्री थिए । घाइतेलाई...

पहिरोमा परी गाउँपालिका उपाध्यक्षका बुबाआमासहित ४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ३२ जेठ । ताप्लेजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गएराति साढे १ बजेतिर पहिरो गएको हो । पहिरोमा परी फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुको परिवारका ४ जनाको...

नाला बनाउँदै गर्दा थुपारेको माटोले पुरिएर तीन महिलाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ३२ जेठ । पूर्वी नवलपरासीको कावासोतीमा सडकका नाला खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । कावासोती प्रहरीले दिएको जानकारी अनुसार फलफूल चोकस्थित सडकमा नाला खन्ने काममा खटिएका तीन महिलाको बिहीबार साँझ मृत्यु भएको हो । नाला बनाउने...

कोशीमा मात्रै मनसुन सक्रिय, आज ४ प्रदेशमा पानी पर्ने
-न्युजभित्तो

काठमाडौँ, ३२ जेठ । मनसुन वायुका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जाननकारी दिएको छ। वर्षापछिको बाढीका कारण ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लामा क्षति समेत भएको छ । आज पजि यस क्षेत्रमा...

लमजुङको खरखरे भिरमा पहिरो रोकथामको पहल गरिँदै
-न्युजभित्तो

लमजुङ, ३१ जेठ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो । हालसम्म करिब ८० प्रतिशत...

चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
-न्युजभित्तो

चितवन, ३१ जेठ । कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ। कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा...

तराईमा तापक्रम निरन्तर बढ्दै, विद्यालय थप तीन दिन बन्द हुने
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो...

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम
-न्युजभित्तो

चितवन, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला...

मनसुनले पूर्वमा वर्षा गराउँदै, अन्य भू-भागमा कहिले आउँछ ?
-न्युजभित्तो

काठमाडौ, ३१ जेठ । मनसुन वायुको प्रभावले देशका पूर्वी भागका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् धर्मराज उप्रेतीका अनुसार मनसुन वायुले कोशी प्रदेश पुरै ढाकेको छ। मधेस प्रदेशको पूर्वी...

पर्वतको बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित
-न्युजभित्तो

पर्वत, ३० जेठ । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका...