समाज

मानव अधिकार आयोगको कानुन संशोधन गर्न बाँकेमा सुझाव सङ्कलन
-न्युजभित्तो

जानकी (बाँके), २८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो । आयोगका कामलाई...

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान
-न्युजभित्तो

चितवन, २७ जेठ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा...

धानको बीउ नपाएर किसान हैरान
-न्युजभित्तो

महोत्तरी, २७ जेठ । भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन् । भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ । जेठ चौथो साताको प्रारम्भसँगै यहाँका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको...

मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
-न्युजभित्तो

रौतहट, २७ जेठ । रौतहटका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ट्रक दुर्घटनामा मृत्यु भएको हो । कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा...

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी
-न्युजभित्तो

नेपालगञ्ज, २७ जेठ । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी...

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए, ५ वटा तोडफोड
-न्युजभित्तो

विराटनगर, २७ जेठ । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच...

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे
-न्युजभित्तो

काठमाडौं, २७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ...

नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुको अवरोध
-न्युजभित्तो

काठमाडौं, २७ जेठ । नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेको छ । यसअघि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि पश्चिमी वायुको प्रभावका कारण सरदर...

अधिकतम तापक्रम ४४.२ डिग्री, तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै...

सर्पले टोकेको भोलिपल्टबाट असर देखापर्दा १० वर्षीया दिपेशको मृत्यु
-न्युजभित्तो

धनगढी, २७ जेठ । कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको सर्पले डस्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार उपचारको क्रममा...