समाज

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना
-न्युजभित्तो

रामपुर (पाल्पा), ५ असार । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो ।...

बालबालिकालाई श्रममा लगाउने १५ वटा उद्योग प्रतिष्ठान कारबाहीमा
-न्युजभित्तो

बागमती, ४ असार । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने...

डुम्रे-बेँसीसहर सडक पहिरोले अवरुद्ध
-न्युजभित्तो

लमजुङ, ४ असार । निरन्तर वर्षाले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि...

दक्ष भएर वैदेशिक रोजगारीमा जाने बढे
-न्युजभित्तो

काठमाडौं, ४ असार । दक्ष भएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या बढेको छ। २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत...

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
-न्युजभित्तो

दमौली (तनहुँ), ३ असार । जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले...

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ३ असार । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना...

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
-न्युजभित्तो

फुङ्लिङ (ताप्लेजुङ), ३ असार । ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ...

बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी...

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ३ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले...

आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला, श्रीमान पक्राउ
-न्युजभित्तो

धनुषा, २ असार । धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ। क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५,...