कारसँग ठोक्किएर त्रिशुली किनारमा बस खस्दा २० जना घाइते
न्युजभित्तो/१ असार २०८१, शुक्रबार ११:५९
धादिङ, ३२ जेठ । इच्छाकामना गाउँपालिका फिस्लिङ बजारनजिक आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परी २० जना घाइते भएका छन् । ५ जना गम्भीर घाइते भएका छन् । बसमा ४५ जना यात्री थिए ।
घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार कारराई जोगाउन खोज्दा बस तल खसेको थियो । कारमा ५ जना यात्रु सवार थिए ।