समाज

उफ् गर्मी ! अझै तातो बढ्ने जोखिम
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । यता...

देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव, काठमाडौँ भित्रन केही दिन लाग्ने
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा
-न्युजभित्तो

जानकी (बाँके), २९ जेठ । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ । चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका...

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका
-न्युजभित्तो

काठमाडौँ, २९ जेठ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनको...

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि
-न्युजभित्तो

चितवन, २९ जेठ । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम...

भरतपुरमा युवक र महिला मृत फेला
-न्युजभित्तो

भरतपुर, २८ जेठ । चितवनको भरतपुरस्थित दुई छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली मृत फेला परेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका...

शिलान्यास भएको ६ वर्षपछि बन्यो इच्छाकामना गाउँपालिकाको वडा कार्यालय भवन
-न्युजभित्तो

मुग्लिन (चितवन), २८ जेठ । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा...

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी
-न्युजभित्तो

नारायणगढ (चितवन), २८ जेठ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून...

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २८ जेठ । आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा भोजपुर अरूण गाउँपालिका९४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले...

आज हल्कादेखि मध्यम वर्षा, तीन प्रदेशमा हावाहुरी आउन सक्ने
-न्युजभित्तो

काठमाडौँ,२८ जेठ । आज देशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने र ती प्रदेशमा हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास...