समाज

नेपालमा पनि भेटियो कोरोना भाइरसको सङ्क्रमण, विद्यार्थीमा भेटिएको पुष्टि
-न्युजभित्तो

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयद्वारा जारी...

विराट महायज्ञ : पञ्चेबाजामा जन्ति भोजसहित पाँच हजारमै विहेको अवसर
-न्युजभित्तो

चितवन । नारायणगढको नारायणी नदी किनारमा अबको चार दिनपछि आयोजना हुने एक महिने कोटिहोम महायज्ञमा विवाह गर्न इच्छुक युवायुवतीका लागि जन्तीलाई भोजसहित विवाह गराइने भएको छ । माघ ११ देखि फागुन ११ गतेसम्म हुने कोटिहोम महायज्ञमा पाँच हजार एक...

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, १५ घाईते
-न्युजभित्तो

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा १५ जना घाईते भएका छन् । घाइते मध्ये ५ जनाको...

नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ
-न्युजभित्तो

काठमाडौँ । मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान...

चरेस बोकेर भाग्दै गरेका वडा सदस्य पक्राउ
-न्युजभित्तो

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्य र अर्का एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद...

देवघाटधाममा युथ क्लबले गर्यो वृहत् सरसफाई
-न्युजभित्तो

चितवन । मेला तथा चाडपर्वमा थुप्रिएको देवघाटधाम क्षेत्रको फोहर आज वृहत् सरसफाई कार्यक्रम गरी सफा गरिएको छ । युथ क्लब नारायणगढको आयोजनामा देवघाटधामको चितवन तर्फको स्थानमा सरसफाई गरिएको हो । मेलामा आएका भक्तजनहरुले फालेका विभिन्न प्रकारका फोहोर सङ्कलन गरी उचित...

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापाको निधन
-न्युजभित्तो

पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् । मणिपाल अस्पतालको...

गायिका आस्था राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी
-न्युजभित्तो

काठमाडौँ । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज...

स्याङ्जाकी २६ वर्षीया सुनिताले जन्माइन् चम्ल्याहा शिशु
-न्युजभित्तो

पोखरा । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा...

माघे सङ्क्रान्तिमा पाँच लाख भक्तजनले देवघाटमा स्नान गरेको अनुमान, हेलिकप्टरबाटसमेत आए भक्तजन
-न्युजभित्तो

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा यसपटक पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको...