समाज
चितवन । सहकारीहरु एकीकरण गर्दै बलियो बनाएर जानुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । थोरै सदस्य लिएर सहकारी सञ्चालन गर्नभन्दा पनि आवश्यकताअनुसार सहकारी एकीकरण गर्दै ठूलो बनाएर व्यवस्थित गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । सोमबार भरतपुरको नारायणगढमा रहेको एभरेष्ट बचत...
नारायण अधिकारी मेलबर्न (अष्ट्रेलिया) । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले...
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आज दिउँसो पक्राउ गरेको हो । महानगरीय...
चितवन । नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको विराट मासिक ज्ञान महायज्ञप्रति भक्तजनहरुको सद्भाव र उत्साह देखिएको छ । ज्ञान महायज्ञ शुरु नहुँदै १५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ । आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको...
भरतपुर । काँडाघारी टोल सुधार समिति भरतपुर–९ अन्तर्गत रहेको संस्कृति आमा समूहको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर–९ का वडा अध्यक्ष यमलाल कँडेल प्रमुख अतिथि रहनु भएको साधारण सभाको उद्घाटन सत्रमा टोल सुधार समितिका अध्यक्ष सूर्यप्रसाद खनाल,...
नारायणगढ । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढस्थित नारायणी नदी किनारमा महायज्ञ हुने भएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ...
काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा बालगृहबाट एक सय ८६ बालबालिकाको उद्धार...
सिन्धुली । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ।...
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार पाँच सय ६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित तीन लाख ९२ हजार अठहत्तर शिशुको तुलनामा शुण्य दशमलव...
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सनको शुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै इस्वी सनलाई...













