समाज

बेञ्च जोडेर क्वारेन्टिन !
-न्युजभित्तो

चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको...

घरघरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा...

छापामारको छलाङ : उज्यालोको खोजीमा सङ्घर्षका पाइला
-न्युजभित्तो

बसन्त पराजुली भूमिका : खिमा रिजाल, माओवादीको एक दशक लामो सशस्त्र युद्धकी छापामार । उनको यात्रा फेरिएको छ अहिले । बन्दुक त्यागेकी उनले कलम उठाएकी छिन् । कलम उनलाई यति प्रिय लाग्न थालेको छ कि, एकपछि अर्को कृति आइरहेका छन्, निरन्तर...

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग
-न्युजभित्तो

काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले पहिलो चरण अन्तर्गतको दुई सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शुक्रबार काठमाडौँमा हस्तान्तरण गर्नुभयो ।...

दिल्लीबाट एम्बुलेन्स फेर्दै आएका थिए चितवनका संक्रमित, घरमै क्वारेन्टाइनमा बसेका थिए
-न्युजभित्तो

गीतानगर (चितवन) । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख...

योगमाया : धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता
-न्युजभित्तो

बसन्त पराजुली उपन्यास सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिईंदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा...

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल
-न्युजभित्तो

चितवन, ७ जेठ । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल चयन हुनु भएको छ । वर्ष २०२०/२१ का लागि हालै अनलाईन मार्फत् भएको अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, द्वितीय...

जीपी फाउण्डेसनद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले दुई सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ । उक्त प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच महासंघलाई काठमाडौँमा शनिबार हस्तान्तरण गर्नुभयो । कोरोनाको अत्यधिक जोखिममा...

कालापानीको छाङरुमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना
-न्युजभित्तो

दार्चुला । दार्जुला जिल्लाको कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बुधबार स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर...

कोरोना भाइरस विरुद्ध नेपाली लडाईं
-न्युजभित्तो

वीेरेन्द्रमणि पौडेल धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो । पुगनपुग ३ करोड मात्रै जनसंख्या र १ लाख ४७ हजार १८१ बर्ग किलोमिटर क्षेत्रफल भएको देश नेपाल मेहनत गर्ने बानी वा परम्परा हुँदो होत धनी र...