समाज

लमजुङ बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न
-न्युजभित्तो

लमजुङ, ५ फागुन ।  लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि २०६६-७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो । नगरपालिकाको ६० प्रतिशत र...

नेपाली सेनाले चितवन जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा छलफल
-न्युजभित्तो

चितवन, ५ फागुन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ ।गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच...

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ
-न्युजभित्तो

बैतडी , ५ फागुन  ।  भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् । मङ्गलबार राति १०...

खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा र संरचना काठमाडौं महागनरले हटायो
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र...

हिमाली जिल्ला सोलुखुम्बु लगायतको गाउँमा फोर जी सेवा सञ्चालनमा
-न्युजभित्तो

सोलुखुम्बु, ५ फागुन । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड...

खैरहनीका विद्यार्थीले बनाए गुरु पशुपतिलाल कर्णका लागि घर
-न्युजभित्तो

चितवन, ५ फागुन । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो । स्वतस्फूर्तरुपमा...

ट्रकको ठक्करबाट हरिण म-यो
-न्युजभित्तो

चितवन, ५ फागुन । रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाईगोट अगाडि पूर्वपश्चिम राजमार्गमा आज बुधबार बिहान ट्रकले ठक्कर दिंदा हरिण मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार...

नेपाली सेनाले ग-यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ
-न्युजभित्तो

चितवन, ५ फागुन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय...

भागरथी अध्ययनरत विद्यालयकै छात्रद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार
-न्युजभित्तो

बैतडी, फागुन ५ । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् । मङ्गलबार राति १० बजे...

‘भागरथी हत्याका दोषी पक्राउ नजीक’
-न्युजभित्तो

काठमाण्डौं, ४ फागुन । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा...