समाज

राष्ट्रिय समाचार समिति (रासस) आजबाट ६०औँ वर्षमा प्रवेश,हीरक वर्षको रुपमा मनाउने
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन ।  राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षको रुपमा मनाउने भएको छ । प्रमुख अतिथि रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री...

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन ।  सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...

छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित १९ वर्षीय युवक पक्राउ
-न्युजभित्तो

कर्णाली, ७ फागुन  ।  भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज...

भागरथी भट्टको आज दाहसंस्कार गरिने
-न्युजभित्तो

बैतडी, ७ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक...

आफू चितवनमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको: चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी
-न्युजभित्तो

चितवन, ०६ फागुन ।केही दिन अघिदेखि मात्रै कार्यभार सम्हालेका चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अधिकारीले नेपाल सरकार र...

सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द
-न्युजभित्तो

दुल्लू, ६ फागुन । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको...

इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो...

गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या
-न्युजभित्तो

काठमाडौं,६ फागुन । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताए । प्रहरीले शनिबार...

पश्चिमी वायुको प्रभावले अपराह्नपछि बदली र हल्का वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो । शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली...

लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन
-न्युजभित्तो

पर्वत, ६ फागुन । लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत् उत्पादनको क्षमता रहेको छ। कुनै समय जिल्लाका...