समाज

आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु
-न्युजभित्तो

कञ्चनपुर, १० फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन कार्यक्रममा वन...

भरतपुर महानगरपालिका १० एयरपोट अगाडि अटो र कार ठोक्किँदा एक जना घाईते
-न्युजभित्तो

चितवन , १० फागुन – भरतपुर महानगरपालिका १० एयरपोट अगाडि अटो र कार ठोक्किँदा एक जना घाईते भएका छन् । बालमन्दिर चोकको सडक छेउमा पार्किङ् गरी राखेको बा २० च १११७ नम्बरको कारलाई चौबिसकोठी तर्फ युटर्न गर्ने क्रममा ना...

नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास
-न्युजभित्तो

काभ्रे, १० फागुन ।  काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै...

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु
-न्युजभित्तो

काठमाडौँ, १० फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ...

प्रधानमन्त्री ओलीद्वारा बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन
-न्युजभित्तो

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् । आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए । दहचोकमा आयोजित कार्यक्रममै देश...

 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
-न्युजभित्तो

धनगढी, १० फागुन ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो । फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका...

बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा
-न्युजभित्तो

गोरखा, १० फागुन । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी...

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
-न्युजभित्तो

चितवन, १० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय...

आजदेखि मेलम्ची खानेपानीको सुरुङ परीक्षण
-न्युजभित्तो

सिन्धुपाल्चोक, १० फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो...

शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गरी आममाफी दिइएकोमा परिवारको विरोध
-न्युजभित्तो

चितवन, ९ फागुन । तत्कालिन नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गरी आममाफी दिइएकोमा परिवारले विरोध जनाएको छ। पत्नी बिनु पौडेललेसहितका परिवारका सदस्यले भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी जन्मकैदको सजाय तोकिएकालाई कैद मिनाहा गरेर सरकारले...