सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १३:५७ 
  • काठमाडौं,६ फागुन । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताए ।

    प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले लिखुतामाकोशी गाउँपालिका–३, रामेछाप घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्तकुमार तामाङ र लाक्पा तामाङले आक्रमण गरेका पाइएको प्रहरी बताउँछ ।

    श्रेष्ठले प्रतिकार गर्न खोजेपछि कुटपिट गर्दै बाग्मदी नदी छेउ लडाइदिएको पाइएको सिंह बताउँछन् । त्यसपछि पानीमा डुबेर उनको मृत्यु भएको पाइएको छ । ‘कुटपिटका कारण गम्भीर घाइते भएकै कारण उनी उठ्न नसकी डुबेर मृत्यु भएको देखिएकाले कर्तव्य ज्यान मुद्दामा चारै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं’, सिंहले भने ।

    मन्दिरको पारिपट्टी गाडी बिग्रिएपछि उनी अलमलमा परेका थिए । रातिको समयमा बनाउने मान्छे पनि आएपछि उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ हिँड्दै गएका थिए । त्यही वेला श्रेष्ठको जम्काभेट आक्रमण गर्ने युवाहरुसँग भएको थियो ।

    उनीहरु डिस्कोमा गएर फर्किएको पाइएको प्रहरी बताउँछ । विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

    अपराध नेपाल प्रहरी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    0%

    खुसी

    0%

    दुःखी

    0%

    अचम्मित

    0%

    उत्साहित

    100%

    आक्रोशित

    प्रतिक्रिया0

    • भर्खरै
    • लोकप्रिय
    • प्रतिक्रिया
    6-3 

    पठाउनुहोस

    प्रतिकृया थप्नुहोस्

    ट्रेन्डिङ

    १

    भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

    २

    भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

    ३

    पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

    ४

    ‘संसद् विघटन असंवैधानिक छ, कम्पन हानिदिऊँ भन्ने लागेको भए सदर गर्नुस्’

    ५

    दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

    ६

    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

    ७

    फेरि विवादमा रिहाना

    ८

    ओली पक्ष भन्छ- पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो

    ९

    सबै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छ : वरिष्ठ अधिवक्ता मैनाली

    १०

    सुनको भाउ आठ महिनायताकै सस्तो

    सम्बन्धित खवर

    ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

    २५ मिनेट

    असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

    २ घन्टा

    पार्टी विभाजनलगत्तै प्रचण्डको सुरक्षामा खटिएका थिए पूर्वलडाकु

    ३ घन्टा
    Advertisment

    लोकप्रिय२४ घण्टा यो साता यो महिना

    सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

    भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

    भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

    भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

    अस्ट्रेलियामा एस्ट्राजेनेकाको खोपलाई अनुमति, खोप कार्यक्रम अर्को साताबाट

    पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.