समाज

भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभालाई विहिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले खुला सीमाका कारण कोभिड जोखिम...

बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने
-न्युजभित्तो

काठमाडौं  २६ चैत। अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले...

नेपालमै उत्पादन वृद्धि गरौं, व्यापार घाटा सन्तुलनमा आउँछ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक वस्तुको आयात रोकेर नेपालमा नै उत्पादन वृद्धि गर्दा वैदेशिक व्यापार घाटा सन्तुलनमा आउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको उद्योग र व्यापारका क्षेत्रका लागि...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं २६ चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भोलिका लागि बोलाइएको...

चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश
-न्युजभित्तो

काठमाडौं २६ चैत  । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले...

प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दै, संसदमा बहुचर्चित सूचना प्रविधि विधेयक पेश हुँदै
-न्युजभित्तो

काठमाडौं २६ चैत  । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ। बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची रहेको छ। विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने छिन्...

संसदीय समितिका सदस्य हेरफेर गर्न कार्यव्यवस्था समितिको बैठक
-न्युजभित्तो

काठमाडौं २६ चैत । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरिदिएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न छलफल शुरु भएको छ। यसलाई एजेडन्डा बनाएर प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बैठक शुरु भएको छ ।...

पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु
-न्युजभित्तो

बलेवा, २६ चैत । बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने...

फरार नौ प्रतिवादी पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, २६ चैत । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि...

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका चारमन्त्रीको सांसदको पद खोसिने
-न्युजभित्तो

काठमाडौं,२६ चैत । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारमन्त्रीको सांसदको पद खोसिने भएको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । माओवादी...