प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दै, संसदमा बहुचर्चित सूचना प्रविधि विधेयक पेश हुँदै न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १३:१० काठमाडौं २६ चैत । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ। बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची रहेको छ। विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने छिन् । कतिपयले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै विरोध गरिरहेका छन्। तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं २६ चैत । प्रतिनिधिसभाको आजको बैठक केही बेरमा बस्दैछ।
बैठकमा बहुचर्चित सूचना प्रविधि सम्बन्धी विधेयक पनि पेश हुने कार्यसूची रहेको छ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७’ पेशगर्ने छिन् ।
कतिपयले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै विरोध गरिरहेका छन्।